काठमाडौंमा मात्र थप २१४६ जनामा कोरोना संक्रमण पुष्टि

न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा शनिबार २ हजार ९ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज काठमाडौंमा २ हजार १४६ थपिएका छन्। यस्तै, ललितपुरमा ४४४ र भक्तपुर जिल्लामा ३४७ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यस्तै पछिल्लो २४...

समान समाचार