रविन्द्र मिश्रका पाँच प्रश्न : संघीयता केका लागि ?

काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले महाव्याधी र सरकारका क्रियाकलाप जोड्दै संघीयताका सन्दर्भमा पाँच वटा प्रश्‍न उठाएका छन् । उनले शनिबार सामाजिक सञ्जालमा पोष्ट गरेका छन्, ‘संघियता केका लागि हो ? स्थानीय सरकार केका लागि हो ? हजारौँ स्थानीय जनप्रतिनिधिको व्यापार, व्यावसाय र कमिशन बढाउन ? सिंहदरबारको...

समान समाचार