कुन उमेर समूहमा कति संक्रमित थपिए ?

काठमाडौँ – पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १९२७ जनामा कोरोना पुष्टि भएको छ । यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण- ०-९ वर्ष – १७८...

समान समाचार