लाख खर्च गरेर मरेको रिहर्सल, महिलाले गरिन् आफ्नै अन्तिम संस्कार

कोरोना महामारीका कारण संसारभर लाखौं मानिसको मृत्यु भइसकेको छ । मानिसहरुलाई आफ्नो ज्यान जोगाउन हम्मेहम्मे परिरहेको छ । तर यही बेला चिलीकी एक महिला भने कोरोनाबाट भएका मृत्युबाट यति धेरै प्रभावित भइन् कि उनले आफ्नै मृत्युको रिहर्सल गरिन् र अन्तिम संस्कार समेत गरिन् । ती महिलाले आफ्ना सबै साथीहरुलाई...

समान समाचार