एकैदिन ५ हजार ४५५ जनाले जिते कोरोना

काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ५ हजार ४५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ । निको हुने दर ७४.४ प्रतिशत रहेको मन्त्रालयले...

समान समाचार