गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयार

बुटवल : रुपन्देहीको भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयार भएको छ। क्यालिब्रेशन फ्लाइट अन्तर्गत विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावमार्ग, टावर लगायतमा जडान भएका उपकरणहरुले काम गरेका छन् या छैनन भनेर परीक्षण गर्ने गरिन्छ। जसको लागि जहाज नै ल्याएर उडान अवतरण...

समान समाचार