गाजामा अलजजिरा र एपीको कार्यालय रहेको भवन इजरायली ‘एयर स्ट्राइक’मा ध्वस्त

गाजामा रहेको अलजजिराको कार्यालय रहेको भवन इजरायली हवाई आक्रमणमा ध्वस्त भएको छ। केहीदिनयता इजरायलले गाजामा ‘एयर स्ट्राइक’ गर्दै आइरहेको छ। जसमा धेरै भवनहरु भत्किएका छन्। इजरायलले हमास समूहलाई लक्षित गरेर आक्रमण गरेको बताएपनि मिडियाहरु रहेको घरहरुमा समेत आक्रमण भइरहेको छ। आज अलजजजिरा रहेको भवनमा आक्रमण गर्नुपूर्ज इजरायलले एक घण्टा...

समान समाचार