भोकले गालेको कर्णालीलाई फेरि अक्सिजनको अभावले पिरोल्दै

काठमाडौँ : सरकार सुन्छ तर कार्यान्यवन गर्दैन । कार्यान्वयन गर्न भन्दा निर्देशन दिन सरकारलाई हतार छ । सरकार मुलुकभरका सबै अस्पताललाई अक्सिजनको व्यवस्था गर्ने र बेड अभाव नभएको घोषणा गर्न व्यस्त छ । तर, कर्णली प्रदेश अस्पताल अक्सिजन अभावले थप संक्रमित भर्ना नलिने सूचना निकाल्न तल्लिन छ ।कर्णाली भोक, गरिबी, दुर्गम क्षेत्र,...

समान समाचार