‘नेपाली इतिहासको परिवेश’को प्रकाशनसँग गाँसिएका केही पक्ष र (कु)तर्क 

मैनालीका शब्दमा चौतारीले दुर्भाव राखेका भनिएका लेखक सौरभका दुई वटा लेख चौतारीले प्रकाशन गर्ने जर्नलमा छापिएको छ। अरू त अरू, मैनाली स्वयंको समेत लेख कमलप्रकाश मल्लको लेख छापिएकै जर्नल (समाज अध्ययन) मा प्रकाशित छ। सम्पादकका रूपमा हामीले या प्रकाशकका रूपमा चौतारीले सौरभ वा मैनालीप्रति दुर्भाव राखेका भए के ती...

समान समाचार