रातो मच्छिन्द्रनाथको रथ तानियो

काठमाडौं : कोरोना महामारीका बीच पनि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिएको छ। हरेक वर्ष मच्छिन्द्रनाथलाई रथारोहण गरिएको चौथो दिनमा रथ तान्ने चलन छ।कोरोना संक्रमणको जोखिम बढे पछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति लगिने छ। रथमा राखिएका मच्छिन्द्रनाथको बिहानको नित्य पूजा पछि हल्लाइएको थियो भने...

समान समाचार