पहिलो हाफमा काठमाडौंलाई १ गोलको अग्रता

काठमाडौं। नेपाल सुपर लिगको फाइनलमा धनगढीविरुद्ध काठमाडौं रेजर्सले पहिलो हाफमा १-० को अग्रता लिएको छ। काठमाडौंका लागि २२औं मिनेटमा मेसुके ओलोमोको गोलमा अग्रता लिएको हो। काठमाडौं र धनगढीबीच पहिलो क्‍वालिफायरको टिममा धनगढीले आज तीन खेलाडी परिवर्तन गरेको थियो भने काठमाडौंले त्यही टिम उतारेको थियो। धनगढीले काठमाडौंलाई लिगमा ३-० र...

समान समाचार