अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गर्न अब ढिला भइसक्यो

कुन बेला के हुन्छ कसैलाई थाहा छैन । चिकित्सक तथा स्वास्थ्यकर्मी दिनरात नभनी संक्रमितको उपचारमा खटिएका छन् । तर, पनि यस विसम परिस्थतिबाट बाहिर निस्कन सकेका छैनौँ

समान समाचार