गण्डकी प्रदेशमा थप ७७० जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा शनिबार थप ७७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशका ८ जिल्लाका १ हजार ३ सय ४३ जनाको नमूना परिक्षण गर्दा ३३० जना महिला र ४४० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।नयाँ संक्रमितमा सबैभन्दा बढी म्याग्दीमा २ सय...

समान समाचार