एनएसएल सुपर लिग : पहिलो हाफमा काठमाडौं १–० ले अगाडि

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार जारी फाइनल खेलको पहिलो हाफमा काठमाडौंले १–० को अग्रता कायम गरेको छ।त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा जारी खेलको पहिलो हाफमा काठमाडौंले धनगढी विरुद्ध १ गोल गर्दै अग्रता बनाएको हो। खेलको २२ औं मिनेटमा काठमाडौंका मेसुके ओलुमेउले गोल गर्दै अग्रता बनाए।उनी लिगको सर्वाधिक गोलकर्ता...

समान समाचार