निर्देशिका कुल्चेर राजदूत सिफारिस

काठमाडौँ । सरकारले आफैँले जारी गरेको निर्देशिका कुल्चेर राजदूत सिफारिस गरेको छ । सरकारले एक साता अघि नै विभिन्न देशका लागि सिफारिस ११ देशका राजदूतहरू ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५’ को प्रावधान विपरीत रहेको परराष्ट्र उच्च स्रोतले जनाएको छ । सरकारले सो निर्णयलाई अहिलेसम्म औपचारिक रूपमा भने सार्वजनिक गरेको छैन...

समान समाचार