९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे पनि थन्किएर बसेको भेन्टिलेटर त्रियुगा नगरपालिका र जिल्ला स्वस्थ्य कार्यालय गाईघाटले सञ्चालन गर्न लागेको हो । कोभिडका बिरामीलाई लक्षित गरी प्रदेश सरकारको सहयोगमा गत भदौ...

समान समाचार