मंगलग्रहमा सफलतापूर्वक यान अवतरण गर्ने अमेरिकापछि दोस्रो देश बन्यो चीन

चिनियाँ अन्तरिक्ष यान सफलतापूर्वक मंगलग्रहमा अवतरण गरेको छ । चुर्रोङ नामक ६ पाङग्रे यस यानले मंगलग्रहको उत्तरी ध्रुवस्थित  Utopia Planitia मा अवतरण गर्ने लक्ष्य राखेको थियो ।मंगलग्रहमा सफलतापूर्वक यान अवतरण गराउने चीन दोस्रो देश हो । यसअघि अमेरिकाले मात्रै यस्तो उपलब्धि हासिल गरेको थियो । मंगलग्रहमा जान खोजेका अन्य...

समान समाचार