ओमानबाट अक्सिजन सिलिन्डर केही बेरमा आइपुग्ने

काठमाडौँ :  कोभिड-१९ को महामारीसँग जुधिरहेका नेपालका लागि खाडी मुलुक ओमानबाट पाँच सय ६० अक्सिजन सिलिन्डर केही घण्टामा काठमाडौँ आइपुग्दै छन् । नेपाली राजदूत शर्मिला पराजुली ढकालले त्यहाँ रहेका गैर आवासीय नेपाली संघ (एनआरएनए)  र नेपालीप्रति सद्‍भाव राख्‍ने विदेशी तथा नेपालीसँगको सहयोगमा अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाइएको जानकारी दिइन् ।ओमानले पनि...

समान समाचार