करुणामय मच्छिन्द्रनाथको रथ यात्रा (फोटोफिचर)

ललितपुर : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ शनिबार तानिएको छ । हरेक वर्ष मच्छिन्द्रनाथलाई रथारोहण गरिएको चौँथो दिनमा रथ तान्ने चलन छ । कोभिड–१९ संक्रमणको जोखिम बढेपछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति पुर्‍याउने तयारी गरिएको हो । रथमा विराजमान मच्छिन्द्रनाथको बिहानको नित्य पूजापछि हल्लाइएको थियो भने अपरान्ह रथ...

समान समाचार