ठाकुर र महतोमाथि कारबाही गर्दै उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई कारबाही गर्ने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवपक्षको बैठकले पार्टीको विधान विपरीत काम गरेको भन्दै कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको हो। यादव पक्षको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको विधान विपरीत संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन...

समान समाचार