रुपन्देहीमा शनिबार ४८६ जनामा संक्रमण, ९ जनाको मृत्यु

रूपन्देही । संक्रमणको केन्द्र बनेको रूपन्देहीमा तीन दिनयता कोरोना संक्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा १ हजार ३२५ जनाको कोरोना परीक्षण गर्दा ४८६ जनामा संक्रमण देखिएको छ । यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ हजार एक सय १ पुगेको...

समान समाचार