रुपन्देही काङ्ग्रेस पार्टी कार्यालय स्वास्थ्यकर्मीलाई

 नेपाली काङ्ग्रेस रुपन्देहीको पार्टी कार्यालय चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अस्थायी आवाद गृह बनाइएको छ । काङ्ग्रेस रुपन्देहीको भैरहवामा रहेको पार्टी कार्यालयमा २५ बेड तय गरेर बुधबारदेखि भीम अस्पताल भैरहवाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अस्थायी रुपमा आवासको लागि दिइएको काङ्ग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए ।कोरोना महामारी बढी रहेको अस्पतालहरुमा बिरामीको लागि...

समान समाचार