काेराेना नियन्त्रणका लागि सहकार्यका साथ अघि बढन युवा संघकाे अपिल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा अपिल गरेको छ । संघका अध्यक्ष नरेश शाहीले आज एक बिज्ञप्ती जारी गर्दै यस्तो यस्तो अपिल गरेका छन् । युवा संघ नेपाल (तत्कालिन प्रजातान्त्रिक...

समान समाचार