दैनिक हजार सिलिण्डर भर्नसक्ने अक्सिजन प्लान्ट स्थापना गर्न समितिको निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले प्रदेश सरकारलाई तत्काल कोभिड-१९ हटलाईन सेवा सुरु गर्न निर्देशन दिएको छ । शनिबार बसेको समिति वैठकले कोभिड-१९ सँग सम्बन्धित बिरामी र बिरामीका आफन्तहरुमा अत्यधिक डर, त्रासको वातावरण भई मानसिक समस्या समेत देखिन थालेकोले यसलाई न्यूनीकरण गर्न मनोविमर्श सेवा दिनको निःशुल्क हटलाइन...

समान समाचार