प्रदेशले केन्द्र सरकारसँग समन्वय नगरेको एमालेको आरोप

कर्णाली  : नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलले कोभिड-१९ को महामारी नियन्त्रण प्रदेश सरकारले केन्द्रसँग समन्वय गर्न नसकेको आरोप लगाएको छ । प्रदेश सरकार मातहतको प्रदेश अस्पतालले अक्सिजन अभाव देखाउँदै बिरामीको भर्ना लिन नसक्ने जनाएपछि प्रदेशसभाको प्रमुख विपक्षी दल एमालेले तत्काल उपलब्ध स्रोत-साधनको परिचालन गर्दै केन्द्र सरकारसँग थप सहयोगका...

समान समाचार