एयरलिफ्ट गरेर सेनाले अक्सिजन झार्दै

बुटवल : रुपन्देहीमा देखिएको अक्सिजन अभावलाई कम गर्न शनिबार पनि नेपाली सेनाको हेलिकप्टरमा अक्सिजन सिलिण्डर झारिएको छ । बिराटनगर, सिमरा र चितवनका अस्किसजन प्लान्टहरुबाट रुपन्देहीका लागि नेपाली सेनाको हेलिकप्टरमा अक्सिजन सिलिण्डर ल्याइएको हो ।बुटवल धागो कारखाना प्रादेशिक अस्पताल र भिम अस्पताल भैरहवाका लागि एयर लिफ्टमार्फत् १२० वटा भरी अक्सिजन सिलिण्डर लयाइदै...

समान समाचार