‘विभाजित’ जसपामा विज्ञप्ति जुहारी !

१ जेठ, काठमाडौं । एउटै पार्टीभित्र दुई दलझैं अभ्यास गर्दै आएको जनता समाजवादी पार्टी (जसपा)को डा. बाबुराम भट्टराई–उपेन्द्र यादव र महन्थ ठाकुर–राजेन्द्र महतोबीच शनिबार विज्ञप्ति जुहारी चलेको छ । एकले अर्को पक्षको खण्डन गर्दै विज्ञप्ति निकालेका हुन्, जसले विवादलाई थप मलजल गर्ने नेताहरु बताउँछन् । शनिबार बाबुराम–उपेन्द्र पक्षले आफू...

समान समाचार