प्रदेश सरकारले संघीय सरकारलाई गुहार्‍यो, अस्पताल निजी संघसंस्थाको सहयोग माग्दै

१ जेठ, धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अहिले १०८ जना कोरोना संक्रमित भर्ना भएका छन् । ५५ बेडको कोभिड अस्थायी अस्पताल, प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्ड र आँगनमा गाडिएका टेन्टमा समेत राखिएका सबै कोरोना संक्रमित गम्भीर लक्षण भएका बिरामी छन् । जसमा १४ जनालाई आईसीयू, एक जना भेन्टिलेटर, ९०...

समान समाचार