जसपामा ‘पत्र युद्ध’: यादव पक्षले भन्यो– संसदीय दल नै बनेको छैन

काठमाडौँ – जसपामा दुई पक्षबीच ‘पत्र युद्ध’ चलेको छ। सरकार गठनको विषयमा मतभेद हुँदा पार्टीभित्र सुरु भएको विवादका कारण दुई पक्षबीच एकअर्काप्रति सार्वजनिक रुपमा विज्ञप्ति जारी गर्ने होड नै चलेको छ। ठाकुर पक्षले एकलौटी रुपमा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको जनाएपछि त्यसको प्रतिवाद स्वरुप उपेन्द्र यादव पक्षले...

समान समाचार