मोटरसाइकलको चेनमा सल बेरिएर महिलाको मृत्यु

जनकपुरधाम – सिरहामा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ। सिरहाको औरही गाउँपालिका–१ हर्कट्टी चैक नजिक मोटरसाइकलमा सवार महिलाको सल चेनमा बेरिएर मृत्यु भएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए। दुर्घटनामा गोलबजार नगरपालिका–५ थारू टोलका राजेश्वर साहकी श्रीमती २७ वर्षीया निरु देवी साहको मृत्यु...

समान समाचार