बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

वीरगञ्ज– नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्ज निवासी २२ वर्षीय सरोज चौरसिया रहेका छन्। चौरसियाले खेल्दै गरेकी बालिकालाई फकाएर आफ्नो घरमा बोलाइ यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालिका त्यहाँबाट भागेर अभिभावकलाई...

समान समाचार