महेश बस्नेतको व्यवस्थापनमा ठाकुरका सांसदले उठाए जम्मा ९० हजारको बिल

काठमाडौँ – यतिबेला जसपा फुटको अन्तिम संघर्षमा छ। अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो एकातिर छन् भने उपेन्द्र यादव र बाबुराम भट्टराई एकातिर। सरकार गठनका विषयले जसपामा उत्पन्न विवाद उत्कर्षमा पुगेको छ। एक पक्षले अर्कोले गरेको निर्णयप्रति विरोध र आपत्ति जनाउँदै सार्वजनिक रुपमा विज्ञप्ति जारी गर्ने होडबाजी...

समान समाचार