पूर्व राजदम्पतीले दिए अस्पताल र शुभेच्छुकलाई धन्यवाद

काठमाडौँ- भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर फर्किएपछि कोभिड संक्रमित भई राजधानीस्थित नर्भिक अस्पतालमा उपचारका लागि वैशाख ११ गते भर्ना भई स्वास्थ्यलाभ गरी डिस्चार्ज भएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले उपचारमा संलग्न अस्पताल र शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद र आभार प्रकट गरेका छन्। शनिबार एक विज्ञप्ति...

समान समाचार