कोरोना महामारीको बीच तानियो रातो मच्छिन्द्रनाथको रथ (तस्बिरहरु)

काठमाडौँ– वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तानिएको छ। हरेक वर्ष मच्छिन्द्रनाथलाई रथारोहण गरिएको चौथो दिनमा रथ तान्ने चलनअनुसार शनिबार रथ तानिएको हो। कोरोना संक्रमणको जोखिम बढेपछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति लगिनेछ। रथमा विराजमान मच्छिन्द्रनाथको बिहानको नित्य पूजापछि रथ हल्लाइएको थियो भने अपराह्न रथ तानिएको...

समान समाचार