अस्पताल तथा नर्सिङहोमहरुलाई लक्षित गरी सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ अक्सिजन लोन’

काठमाडौँ– देशमा विद्यमान कोरोना संक्रमणको बढ्दो क्रमसँगै संक्रमित बिरामीहरुको उपचारको क्रममा अस्पताल तथा नर्सिङहोमहरुमा देखापरेको अक्सिजनको चरम अभावलाई मध्यनजर राखी, अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरुको खरिद तथा क्षमता बिस्तारको लागि इच्छुक अस्पताल तथा नर्सिङहोमहरुलाई लक्षित गरी सिद्धार्थ बैंकले ‘सिद्धार्थ अक्सिजन लोन’ नामक सहुलियतपूर्ण विशेष कर्जा सुविधा संचालनमा ल्याएको...

समान समाचार