कोरोना संक्रमितबाट बढी भाडा असुल्ने दुई जना एम्बुलेन्स चालक पक्राउ

वीरगन्ज – कोरोना संक्रमण रोकथाम गर्नका लागि जारी गरिएको निषेधाज्ञाको समयमा तोकिएभन्दा बढी भाडा असुल्ने दुईजना एम्बुलेन्स चालकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बढी भाडा असुल गरेको आरोपमा पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुर टोल बस्ने ३५ वर्षका कमरुदिन रायभर र विन्दवासिनी गाउँपालिका–१ निवासी २२ वर्षका वीरबल मुखियालाई पक्राउ गरेको...

समान समाचार