पीसीआर प्रयोगशाला, प्लाज्मा बैंकको स्थापनापछि झापाका समुदायले अब अक्सिजन बैंक स्थापना गर्ने

झापा- कोरोना भाइरस संक्रमण परीक्षण आरटि पीसीआर ल्याब स्थापना गरेका झापाका समुदायले अब कम्तिमा ४ सय वटा सिलिन्डर खरिद गरेर अक्सिजन बैंक स्थापना गर्ने भएका छन्। झापाली समुदायको ‘एकका लागि एक अभियान’ अन्तर्गत अक्सिजन बैंक स्थापना गर्न लागिएको हो। उक्त अभियान अन्तर्गत झापाको कनकाई कोटीहोममा पीसीआर परीक्षण प्रयोगशाला स्थापना...

समान समाचार