बाबुराम-उपेन्द्र पक्षका नेताहरुको माग: ‘महन्थ-राजेन्द्रसहितको बैठक बोलाऔं, नआए बहुमतबाट निर्णय गरौं’

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई तथा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिका सदस्यहरुले कार्यकारिणी समितिको पूर्ण बैठक बोलाउन माग गरेका छन्।

समान समाचार