नेपाल सुपर लिगको उपाधि काठमाडाैंलाई

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा खेलमा धनगढी सिटी एफसीलाई १-० ले पराजित गर्दै काठमाडौंले उपाधि हात पारेकाे हाे। 

समान समाचार