नेपाल सुपर लिग फुटबलको उपाधी काठमाडौं रेजर्सलाई

काठमाडौं । मुलुकको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिगको उपाधी काठमाडौं रेजर्सले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको फाइनलमा काठमाडौं रेजर्सले धनगढी सिटी एफसीलाई १-० गोलले पराजित गर्‍यो । काठमाडौं रेजर्सले पहिलो हाफमा नै अग्रता लिएको थियो । विश्वास श्रेष्ठले दिएको पासमा मेसौके ओलुमोउले २१ औं...

समान समाचार