तिरहुतिया गाछीको जग्गामा भइरहेको घर निर्माण कार्यमा धनुषा प्रहरी र नगर प्रहरीले लगायो रोक

जनकपुरधाम : कोरोना महामारीको नियन्त्रणको लागि लगाइएको निषेधाज्ञाको फाइदा उठाउँदै प्रदेश नम्बर २ का सत्तारुढ दल जनता समाजवादी पार्टीका केहि नेता गुठीको जग्गा कब्जा गरी अवैधानिक भवन निर्माणमा लागि परेका छन्। प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा रहेको एतिहासिक तथा धार्मिक धरोहर तिरहुतिया गाछीको जग्गा अतिक्रमण गरी अवैधानिक रुपमा...

समान समाचार