सरकारको चरम लापरबाहीले नागरिकको जीवन असुरक्षित बन्यो : महामन्त्री खड्का

नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले संघीय सरकार र कर्णाली प्रदेश सरकारको चरम लापरबाहीको कारणले नागरिकहरूको जीवन दिनप्रतिदिन असुरक्षित बन्दै गएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा खड्काले देशभरिका अस्पतालमा अक्सिजन अभाव भइरहेकै अवस्थामा कर्णाली प्रदेश अस्पताल र अन्य जिल्ला अस्पतालहरूमा पनि अक्सिजन अभावले नागरिकहरूले ज्यान गुमाउनुपरेको बताए ।‘बिरामीको उपचारमा...

समान समाचार