एनएसएलः पहिलो संस्करणको विजेता बन्यो काठमाडौँ

काठमाडौँ: काठमाडौँ रेजर्सले शनिबार नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ । मेसौके ओलौमौउले खेलको एक मात्र गोल गरेपछि काठमाडौँले फाइनलमा धनगढी एफसीको चुनौती पन्छायो । एनएसएलको पहिलो संस्करणको च्याम्पियन बनेवापत काठमाडौँले ३५ लाख नगद पुरस्कार प्राप्त गर्‍यो । उप-विजेता धनगढीले १५ लाख पायो । एनएसएलको यात्रामा काठमाडौँका लागि अफ्रिकी...

समान समाचार