भ्याक्सिन १२ देशको कब्जामा छ : परराष्ट्रमन्त्री (भिडियोवार्ता)

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भइसकेपछि रातोपाटीले सम्पादकीय लेखेर भनेको थियो, राजनीति अति भयो, अब महामारी नियन्त्रणमा ध्यान दिऔं ।  वरिष्ठ पत्रकार कनकमणि दीक्षितले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग कोरोना नियन्त्रणमा सरकार के गर्दैछ भन्ने विषयमा विशेष अन्तरवार्ता गरेका छन् । अन्तरवार्ताको शुरुमै उनले रातोपाटीको सम्पादकीयको चर्चा गर्दै अब...

समान समाचार