नेपाल सुपर लिग : काठमाडौं बन्यो पहिलो च्याम्पियन

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स ले जितेको छ। शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो।त्रिपुरेश्वरस्थित दरशथ रंथशालामा सम्पन्न खेलको पहिलो हाफमा काठमाडौंले धनगढी विरुद्ध १ गोल गर्दै अग्रता बनाएको थियो। खेलको २२ औं मिनेटमा काठमाडौंका मेसुके ओलुमेउले गरेको गोल...

समान समाचार