काठमाडौंमा आज थप ४६ कोरोना संक्रमितको मृत्यु, ३०१२४ सक्रिय संक्रमित

न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र थप ४६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा १४ र भक्तपुरमा आठ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । यससँगै उपत्यकाभर जम्मा ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।काठमाडौं जिल्लामा हाल ३०...

समान समाचार