कोरोना जितेका पूर्व राजदम्पतीले दिए अस्पताल र शुभेच्छुकलाई धन्यवाद

काठमाडौँ- कोभिड–१९ संक्रमणमुक्त भएका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहले उपचारमा संलग्न अस्पताल र शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद र आभार प्रकट गरेका छन् । भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर फर्किएपछि कोभिड संक्रमण भएका पूर्व राजा रानी राजधानीस्थित नर्भिक अस्पतालमा उपचारका लागि वैशाख ११ गते...

समान समाचार