नेपालमा शनिबार थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टि, १८७ को मृत्यु

नेपालमा शनिबार थप ८ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १७ हजार ९७१ पिसिआर परिक्षणका क्रममा ८ हजार ४६ र ५७७ एन्टीजेन परिक्षणका क्रममा १२१ जनामा कोरोना पुष्टि भएको स्वासथ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या चार लाख ४७...

समान समाचार