चौतर्फी आलोचनापछि कर्णाली प्रदेश अस्पतालले भन्यो – जटिल खालका बिरामी मात्र अस्पताल आउनुहोला

चौतर्फी आलोचना भएपछि कोरोनाका नयाँ बिरामीलाई भर्ना नलिने भन्दै विज्ञप्ति निकालेको प्रदेश अस्पताल सुर्खेतले २४ घण्टा नबित्दै कोरोनाका जटिल खालका बिरामीलाई मात्र अस्पताल पठाउन अनुरोध गरेको छ । आजै एक विज्ञप्ति जारी गर्दै  कोरोनाका जटिल प्रकारका बिरामी भए मात्र अस्पतालमा रिफर गर्न आग्रह गरेको हो ।उक्त विज्ञप्तिमा लेखिएको छ, ‘यस अस्पतालमा...

समान समाचार