पहिलो नेपाल सुपर लिग फुटबलको उपाधि काठमाडौं रेजर्सलाई

पहिलो नेपाल सुपर लिग फुटबल प्रतियोगिताको उपाधि काठमाडौं रेजर्सले जितेको छ । दशरथ रंगशालामा शनिबार भएको फाइनल खेलमा काठमाडौं रेजर्सले धनगढी एफसीलाई १–० गोलले हरायो। काठमाडौंका विदेशी खेलाडी मेसौके ओलाउमुले गोल गरे। उनले २१ औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। जितसँगै काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पनि पाएको...

समान समाचार